टेक्सस (अमेरिका) । टेक्ससमा सामाजीक सेवाका निकै सकृय ईरा आचार्यको स्मृतिमा ब्लड डोनर्स अफ अमेरिका टेक्सस च्याप्टरले अइतबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बिडिएकी तत्कालिन बोर्ड सदस्य आचार्यको सम्झनामा स्थानीय सामाजीक संस्थाहरू डालस एभेरेस्ट लायन्स क्लब, हर्ष्ट नेपाली सोसाइटी लगायतका संस्थाहरूसँगको सहकार्यमा स्व। आचार्यको दोश्रो बार्षिक स्मृतिका अवसरमा उक्त कार्यक्रम गरिएको हो । …