ड्यालस (अमेरिका) – अमेरिकामा आउँदो बुधबार रहेको कुकुर तिहारका अवसरमा नेपाली समुदायले टेक्ससको युलेस एनिमेल शेल्टरमा रहेका कुकुरहरुलाई पूजा गर्नुका साथै सहयोग हस्तान्तरण गर्ने भएका छन् । हालैमात्र युलेस सिटी काउन्सिलमा निर्वाचित सदस्य टिका पौडेलको पहल र नेपाली समाज टेक्सस समेतको आयोजनामा यो कार्यक्रम हुन लागेको हो । एनिमल सेल्टरमा असहाय, वेसहारा र मानिसहरुले…