नयाँ दिल्ली । भारत र चीनबीच सीमा विवादबारे भेटवार्ता हुँदैछ। गत वर्ष गलवान झडप पछि धेरै चरणको सैन्य र कूटनीतिक वार्ता गतिरोधमा समाप्त भएको थियो। दुई देश बीच कतिपय सीमानाका विच्छेदन भए पनि समग्रमा पूर्ण विच्छेदनमा गतिरोध छ । देपसाङ र हट स्प्रिङसमा विवाद कायमै छ । कडोर जाडोको समयमा पनि पूर्वी लद्दाखको प्रत्येक…