रेष्टुरेन्टहरुमा ग्राहक बढाउन सेलिब्रेटी ल्याउने क्रम तीब्र

ड्यालस (टेक्सस) । अमेरिकाको ड्यालसमा नेपाली–अमेरिकनहरुद्वारा सञ्चालनमा आएका रेष्टुरेन्टहरुले ग्राहकहरुलाई आकर्षित गर्न नेपालबाट सेबिब्रेटीहरु ल्याउने क्रम बढेको छ ।   ग्राहकलाई मनोरञ्जन सहित खानाको स्वाद चखाउने क्रममा रेष्टुरेन्ट सञ्चालकहरुले सेलिब्रेटीहरु झिकाएर कार्यक्रम समेत गर्ने क्रम केही समय यता बढ्दै गएको छ । हालैमात्र अर्भिङमा आफ्नो तेस्रो आउटलेट खोलेको नाङ्ग्लो ग्रुपले आउँदो सप्ताहन्त अहिलेका दुई चर्चित…