प्रदूषण नियन्त्रणका लागि दिल्लीले विकल्प खोज्दै

नयाँ दिल्ली । भारतको संघीय राजधानी दिल्लीको जल तथा वायु प्रदूषण नियन्त्रणका लागि सरकारले विद्युतीय सवारी साधन तथा प्रदूषित पानी बग्ने नदीहरूमा पानी प्रशोधनजस्ता विविध विकल्पहरूको प्रयोग गरिरहेको छ ।   चिसो मौसममा वायु प्रदूषणका कारण भारतीय राजधानीमा प्रदूषित ग्यासको अत्यधिक भण्डारणले यहाँका मानिसहरू प्रदूषित वातावरणमा जिउन बाध्य बनेका छन् । यहाँ फोहर व्यवस्थापनको चुनौती…