इस्लामावाद । पाकिस्तानका पूर्वराष्ट्रपति जनरल पर्वेज मुसरफ अस्पताल भर्ना भएका छन् । पछिल्लो तीन हप्तादेखि दुवईस्थित एक अस्पतालमा भर्ना गरेर उनको उपचार भइरहेको अधिकारीहरूले शुक्रबार जनाएका छन् । सुविधा सम्पन्न अस्पतालमा उपचार भइरहे पनि अवस्थामा खासै सुधार नआएको र अवस्था गम्भीर नै रहेको पारिवारिक सदस्यहरूले बताएका छन् । उनीहरूका अनुसार उनको अवस्थामा सुधार आउने…