जापानका पूर्वप्रधानमन्त्री आबेको जोजोजी मन्दिरमा अन्त्येष्टि

टोकियो । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको अन्त्येष्टि गरिएको छ । जापानका लोकप्रिय नेता आबेको शुक्रबार चुनावी सभामा भाषण गरिरहेका बेला एक व्यक्तिले गोली प्रहार गरेपछि निधन भएको थियो ।    गोली प्रहार गरेको व्यक्तिलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । ४१ वर्षका ती व्यक्तिले घरेलु बन्दुक प्रयोग गरेको पाइएको छ ।    टोकियो टावरमा…