The United States. पछिल्लो समय अमेरिका नेपाली चलचित्रका लागि राम्रो बजार बन्दै आइरहेको छ । त्यसमाथि पनि टेक्सस सेरोफेरोमा नेपाली चलचित्रहरूप्रति दर्शकहरूको उत्साहजनक चासो रहने गरेको छ । यसै सिलसिलामा झरना थापाको निर्देशन सुनीलकुमार थापाको निर्माण एवं अनमोल केसी, सुहाना थापा, सलोन बस्नेतलगायतका चर्चित कलाकारहरूको अभिनय रहेको यस वर्षकै सर्वाधिक सफल नेपाली चलचित्र ए…