पाकिस्तान र भारत दुवैका लागि युद्ध राम्रो विकल्प होइन : शहबाज सरिफ

इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले आफ्नो देशले भारतसँग दीर्घकालीन शान्ति चाहेको र दुई छिमेकी मुलुकका लागि युद्ध राम्रो विकल्प नभएको बताएका छन् ।     अमेरिकाको हार्वर्ड युनिभर्सिटीका विद्यार्थीहरूको एक समूहसँग कुरा गर्दै उनले भने, “हामी वार्ताको माध्यमबाट भारतसँग स्थायी शान्ति चाहन्छौं किनभने युद्ध कुनै पनि देशका लागि राम्रो विकल्प होइन ।   सरिफले दक्षिण…