भारतको नोयडास्थित दुई गगनचुम्बी ‘ट्विन टावर’ विस्फोट गरी भत्काइयो

नयाँ दिल्ली । नोयडामा रहेका ‘सुपरटेक ट्विन टावर’ लाई आइतबार तीन हजार ७०० किलोग्राम विस्फोटक पदार्थको प्रयोग गरी भत्काइएको छ ।    अग्ला दुई गगनचुम्बी भवनहरूको निर्माण गैरकानुनी रहेको बताउँदै आइएको थियो । विश्व सम्पदा सूचीमा रहेको राष्ट्रिय राजधानीको ऐतिहासिक कुतुब मीनारभन्दा अग्ला भएका कारण यसले मीनारको महत्त्वलाई ओझेलमा पारेको थियो । भवन निर्माण गैरकानुनी…