संस्थापकहरुसंग इतिहास खोतल्ने अन्तरक्रिया

प्रावासमा नेपालीहरुको घनत्व बढ्दै जाँदा नेपालीहरुको संस्था खुल्ने क्रम पनि बढ्दै गइरहेको छ। प्रवासका नेपालीहरुको संस्थाहरुबीच छुट्टै पहिचान भएको ह्युस्टनस्थित नेपालीहरुको संस्था नेप्लिज एशोसियसन अफ ह्युस्टन (एनएएच) ले आफ्नो स्थापनाको करिब २२ वर्ष पुरा गरिसकेको छ। संस्थाको इतिहास खोतल्ने र वर्तमानसंग त्यसको साक्षात्कार गर्ने जमर्को गरेर एनएएचले गएको शनिवार ह्युस्टनमा पूर्व कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुसंग…