खार्तूम । अफ्रिकी मुलुक सुडानमा सुडानी सेना र र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ)बीच जारी झडपमा परी मृत्यु हुनेको सङ्ख्या १७४ पुगेको छ भने एक हजार आठ सय व्यक्ति घाइते भएका सुडानी चिकित्सकहरूको गैरसरकारी केन्द्रीय समितिले बुधबार जनाएको छ । समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “युद्धविरामको घोषणा गरिए पनि मङ्गलबार भएको झडपमा ३० जना सर्वसाधारणको मृत्यु…