अमेरिकामा अहिलेसम्म सदस्यता नखोल्नु पक्कैपनि राम्रो कुरा होईन -सुनील साह

सम्पूर्ण अमेरिकाबासी एनआरएनहरुमा नमस्कार । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको सदस्यताका सम्बन्धमा साथी भाईहरुले प्रत्यक्ष भेटमा होस् या अन्य माध्यमवाट कुराकानीका क्रममा जिज्ञासा राख्ने गर्नुभएको छ । त्यो जिज्ञासालाई मैले मेरो तर्फवाट सकारात्मक र संस्थाप्रतिको मायाको रुपमा लिएको छु । र यस सन्दर्भमा संघको निवर्तमान अध्यक्षको नाताले मेरो के धारणा रहेको छ…