सदनमा कांग्रेसको प्रश्न : हृदय नदुख्ने कस्तो राजा परिकल्पना गर्दै हुनुहुन्छ ?

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद् विश्वप्रकाश शर्माले तीनकुने घट्नाले सारा जनताको हृदय दुखे पनि पूर्वराजा ज्ञानेन्द्र शाहको हृदय नदुखेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राजा चाहियो भन्ने युवालाई हृदय नदुख्ने कस्तो राजा परिकल्पना गर्दै हुनुहुन्छ ? भन्दै प्रश्न गरे हुन् । ‘शुक्रबारको घटनामा सबै राजनीतिक दलको वक्तव्य आएको छ ।…