ड्यालस (अमेरिका) । नेपाली समाज टेक्ससको बोर्ड अफ ट्रष्टीका अध्यक्षमा पुनः वैकुण्ठ थापा चुनिएका छन् । शनिबार मनोनयन पत्र दर्ता गर्ने अन्तिम समयभित्र थापाको मात्र उम्मेदवारी परेको छ । अध्यक्षमा थापा एकजनाको मात्र उम्मेदवारी परेकोले निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । त्यस्तै, योजना तथा रणनीतिको उपाध्यक्षमा विजयराज भट्टराई र फाइनान्सको उपाध्यक्षमा बाल जोशी…