संविधान र व्यवस्थाप्रति वितृष्णा फैलाउने उद्देश्य : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अराजकतामार्फत संविधान र व्यवस्थाप्रति वितृष्णा फैलाउने उद्देश्यका साथ पूर्वराजाका समर्थकहरूले तीनकुनेमा हिंस्रक घटना घटाएको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री लेखकले यही चैत १५ गते काठमाडौँको तीनकुनेमा भएका घटनाको निष्पक्ष छानबिन हुने बताए । उनले आगामी दिनमा संविधान र व्यवस्थाविरोधी अराजक गतिविधिलाई कानुनको दायरामा…