धनगढीमा गोली चलाएर फिल्मी शैलीमा लुटियो नौ लाख

धनगढी । धनगढी उपमहानगरपलिका पुरानो भन्सार रोडमा रहेको एसिसी बैंक नजिकैको चोकमा गोली चलाएर आज एक व्यक्तिको रकम लुटिएको छ ।    एसिसी बैँकबाट रु नौ लाख निकालेर फिर्ता फर्किँंदैै गरेका धनगढी– २ का ३६ वर्षीय निर्मल सार्कीमाथि मोटरसाइकलमा आएका अपरिचित दुई जनाको समूहले गोली चलाई रकम लुटेको हो । सार्कीको एउटा हातमा गोली लागेको…