यी हुन् सुन तस्करीका नाइकेहरु

नेपालमा हुने संगठित  सुन तस्करीमा भुजुङ गुरुङ, मोहनकुमार (एमके) अग्रवाल र छिरिङ वांगेल घलेको मुख्य संलग्नता रहेको पाइएको छ।   ३३ किलो सुुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा सरकारद्वारा गठित उच्चस्तरीय छानबिन समितिले गुरुङ, अग्रवाल र घलेलाई नेपालमा तस्करी गर्ने प्रमुख व्यक्तिका रूपमा किटान गरेको हो । समिति स्रोतका अनुसार गुरुङ, अग्रवाल र घले तस्करीको सुनमा…