गृहमन्त्री बनेकै दिन सुधन गुरूङविरुद्ध सम्पत्ति शुद्धीकरण विभागमा उजुरी

काठमाडौँ । गृहमन्त्रीको शपथ लिएर पदभार सम्हालेकै दिन गृहमन्त्री सुधन गुरूङविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा लिखित उजुरी दर्ता भएको छ । रुकुमपूर्वको सिस्ने गाउँपालिका–८ निवासी केशव रावलले विभागमा दर्ता गराएको उजुरीमा गुरुङको सम्पत्ति विवरणमा असंगति रहेको दाबी गर्दै विस्तृत छानबिनको माग गरेका छन् । उजुरीमा गुरुङको नाममा रहेको भनिएको स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो…