यूएस बाङ्ला विमान दुर्घटनाका दुई घाइते घर फर्किए

काठमाडौँ । त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा गत सोमबार दुर्घटनाग्रस्त यूएस बंगला विमानका घाइतेमध्ये दुईजना उपचारपछि आइतबार घर फर्किएका छन् ।    काठमाडौँ कपनका दयाराम ताम्राकार र भक्तपुर बालकोटका किशोर त्रिपाठी ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराई आइतबार घर फर्केका हुन् ।    अस्पतालका मेडिकल डाइरेक्टर तथा बरिष्ठ अर्थोपेडिक सर्जन डा चक्रराज पाण्डेले उपचारपछि निको भई घर…