कांग्रेसको समन्वयमा स्वास्थ्य उपकरण सहजीकरण अभियान

काठमाडौँ । कोभिड–१९ महामारी रोकथाम र उपचारमा सहजताका लागि विषयगत सेवा उपलब्ध गराउन बायो मेडिकल इञ्जिनियरहरुको स्वयंसेवी समूह निर्माण गरी निःशुल्क सेवाको ‘स्वास्थ्य उपकरण सहजीकरण अभियान’ प्रारम्भ गरिएको छ ।   नेपाली कांग्रेसको समन्वयमा सबै अस्पताल, स्थानीय स्वास्थ्य संस्था तथा होम आइसोलेसनमा रहेका कोरोना सङ्क्रमितले प्रयोग गरिरहेका उपकरणमा प्राबिधिक समस्याको निःशुल्क समाधान गर्ने उद्देश्यले सो…