विमान दुर्घटनामा मृत्यु भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । विभिन्न धर्मावलम्बीले गत फागुन २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको यूएस बंगला विमान दुर्घटनामा परी निधन भएका व्यक्तिको सम्झनामा आइतबार माइतीघर मण्डलामा दीप प्रज्वलन गरेका छन् ।    चारुमती बौद्ध विहारले आयोजना गरेको कार्यक्रममा हिन्दू, बौद्ध, शिख, किरात धर्मावलम्बीका साथै मृतकका आफन्त उक्त स्थानमा गरिएको श्रद्धाञ्जलिसभामा सहभागी भएका छन् । वटुकले वैदिक मन्त्रोचारण…