कोचिएर पढ्न बाध्य छन् बालबालिका

चितवन । चितवनको विकट लोथरको कालिटारस्थित राष्ट्रिय आधारभूत विद्यालयका बालबालिका भेडाबाख्रा जसरी एकै ठाउँमा कोचिएर पढ्न बाध्य छन् ।    राप्ती नगरपालिका–१३ स्थित उक्त विद्यालयको पुरानो भवनमा बनेको सानो कक्षाकोठामा उनीहरु यसरी एकै ठाउँमा कोचिएर पढ्न बाध्य भएका हुन् । बढीमा १० देखि १५ जनासम्म अट्ने एउटा शिशु कक्षामा ५० जना बालबालिका कोचिएर पढिरहेका छन्…