कालिकामा एमाले–कांग्रेसबीच कडा टक्कर, रेग्मीले लिए २५ मतको अग्रता

कालिका । कालिका नगरपालिकाको मेयरको मत परिणाममा एमाले–कांग्रेसबीच कडा टक्कर परेको छ । एमालेका मेयरका उमेदवार विनोद रेग्मी र कांग्रेसका मेयरका उमेदवार शिवराम केसीबीच झिनो मतान्तरले अघिपछि हुने गरेको छ ।  आइतबार दिनभर केसीले अग्रता लिएकोमा आइतबार रातिदेखि रेग्मीले मतान्तर घटाउँदै अग्रता कायम गरेका छन् ।    आइतबार राति १०ः३० बजेसम्मको मतगणनाअनुसार एमालेका विनोद रेग्मीले…