चितवन । कीर्तिमानी हिमाल आरोही निर्मल पुर्जालाई भव्य सम्मान गरिने भएको छ । बिहीबार उनलाई चितवनमा सम्मान गर्न लागिएको हो । निर्मल पूर्जा स्वागत अभिनन्दन तथा सम्मान कार्यक्रम आयोजक समिति भरतपुरले पत्रकार सम्मेलनको आयोजना गरी पुर्जालाई सम्मान गर्न लागिएको जनाएको हो । उनी गृह जिल्ला आएको समयमा स्वागत तथा सम्मान गर्न लागिएको समितिका अध्यक्ष…