मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

यी हुन् कांग्रेसबाट उमेदवारी दिएका ९१ नेताहरू (सूचीसहित)

यी हुन् कांग्रेसबाट उमेदवारी दिएका ९१ नेताहरू (सूचीसहित)


यी हुन् कांग्रेसबाट उमेदवारी दिएका ९१ नेताहरू (सूचीसहित)
काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसबाट ९१ नेतालाई टिकट वितरण गरेको छ । आउँदो मंसिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ मध्ये ९१ निर्वाचन क्षेत्रमा टिकट बाँडिएको हो । 

कांग्रेसबाट टिकट लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने नेताहरूमा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा, नेता डा. शेखर कोइराला, रामचन्द्र पौडेल, उपसभापति तथा दुवै महामन्त्री छन् ।

कांग्रेसबाट प्रदेश नम्बर १ मा १९ सिटमा उमेदवारी परेको छ । यस्तै, मधेस प्रदेशमा १६, वाग्मती प्रदेशमा १८, गण्डकी प्रदेशमा ११, लुम्बिनी प्रदेशमा १४, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा ९ क्षेत्रमा कांग्रेसका तर्फबाट उमेदवारी परेको छ ।
 
हेर्नुहोस् सूची:
प्रदेश १
मोरङशेखर कोइराला
झापा : विश्वप्रकाश शर्मा 
पाँचथर : भीष्मराज आङदेम्बे
सुनसरी : विजयकुमार गच्छदार
झापा : कृष्णप्रसाद सिटौला
सोलुखुम्बु : बलबहादुर केसी
सुनसरी : ज्ञानेन्द्रबहादुर कार्की
उदयपुर : डा. नारायण खड्का
मोरङ : सुजाता कोइराला
धनकुटा : सुनिल थापा
तेह्रथुम : सीता गुरुङ
ओखलढुंगा : रामहरि खतिवडा
संखुवासभा : दीपक खड्का
इलाम : डम्बर खड्का
झापा : देउकुमार थेबे
झापा : खगेन्द्र अधिकारी
मोरङ : डिगबहादुर लिम्बु
मोरङ : सुनिल शर्मा
सुनसरी : सीताराम मेहत्ता 
 
मधेस प्रदेश
धनुषा : महेन्द्र यादव
बारा : उमाकान्त चौधरी
सिराह २ : चित्रालेखा यादव
सप्तरी : तेजुलाल चौधरी
सप्तरी : रामदेव साह
सप्तरी : दिनेशकुमार यादव
सिरहा : पद्मनारायण चौधरी
सिरहा : चित्रलेखा यादव
धनुषा : रामकृष्ण यादव
महोत्तरी : महेन्द्रकुमार राय यादव
सर्लाही : नागेन्द्रकुमार राय
रौतहट : रित्तोद आलम
रौतहट : देवप्रसाद तिमिल्सिना
पर्सा : अजयकुमार चौरासिया
पर्सा : सुरेन्द्रप्रसाद चौधरी
पर्सा : रमेश रिजाल
 
वाग्मती प्रदेश
काठमाडौं : गगन थापा
मकवानपुर : महालक्ष्मी उपाध्यायडिना
काठमाडौं : प्रकाशमान सिंह
नुवाकोट २ : अर्जुननरसिंह केसी 
काठमाडौं : प्रदीप पौडेल
ललितपुर : उदयशमशेर राणा
सिन्धुली : श्यामकुमार घिमिरे
सिन्धुपाल्चोक : मोहनबहादुर बस्नेत
धादिङ : रामनाथ अधिकारी 
काभ्रेपलाञ्चोक : शिवप्रसाद हुमागाई
भक्तपुर : दुर्लभ थापा
काठमाडौं ३ : सन्तोष चालिसे
काठमाडौं : भीमसेनदास प्रधान
काठमाडौं१० : राजेन्द्रकुमार केसी
रसुवा : मोहन आचार्य
चितवन : विश्व पौडेल
चितवन : उमेश श्रेष्ठ
रामेछाप : कान्छाराम तामाङ
 
गण्डकी प्रदेश
तनहुँ : रामचन्द्र पौडेल
स्याङजा : धनराज गुरुङ
नवलपुर : शशांक कोइराला
तनहुँ : शंकर भण्डारी
स्याङ्जा : राजु थापा
पर्वत : अर्जुन जोशी
मनाङ : टेकप्रसाद गुरुङ
कास्की : किशोरदत्त बराल
गोरखा : राजेन्द्र बजगाई
मुस्ताङ : योगेश गौचन थकाली
म्याग्दी : खम बहादुर गर्जुवा 
 
लुम्बिनी प्रदेश
बाँके : किशोरसिंह राठौर
रुपन्देही : बालकृष्ण खाण
गुल्मी : चन्द्र भण्डारी
अर्घाखाँची : पुष्पा भुसाल
दाङ : दिपक गिरि
नवलपरासी : विनोद चौधरी
नवलपरासी : देवेन्द्र कँडेल
पाल्पा : ज्ञानबहादुर गाहामगर
रुपन्देही : प्रमोदकुमार यादव
रुपन्देही : भरतकुमार शाह
कपिलवस्तु : सुरेन्द्र आचार्य
कपिलवस्तु : अभिषेकप्रताप साह
बाँके : सुधीरनरसिंह राणा
बर्दिया : अरुणप्रकाशसिंह राठोर
 
कर्णाली प्रदेश
सुर्खेत : पूर्णबहादुर खड्का
सुर्खेत : हृदयराम थानी
मुगु : ऐन बहादुर शाही
दैलेख : दिक्पाल शाही
 
सुदूरपश्चिम प्रदेश
डडेल्धुरा : शेरबहादुर देउवा
बाजुरा : बद्री पाण्डे
दार्चुला : दिलेन्द्रप्रसाद बडू
कञ्चनपुर : एनपी साउद
कञ्चनपुर : रमेश लेखक
कैलाली : वीरबहादुर बलायर
कैलाली : रामजनम चौधरी
अछाम : पुष्पबहादुर शाह
कैलाली : डिल्लीराज पन्त ।

बाह्रखरी