पाँच दलीय गठबन्धनको निर्णयअनुसार उमेदवारी दर्ता गर्न निर्देशन

काठमाडौँ । सत्तारुढ गठबन्धनले पाँच दलीय गठबन्धनको निर्णयअनुसार उम्मेदवारी दर्ता गर्न निर्देशन दिएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले मनोनयन दर्ता गर्दा गठबन्धनले गरेको निर्णयअनुसार गर्न नेता, कार्यकर्ताहरूलाई निर्देशन दिएको हो ।    बैठकले गठबन्धनको उम्मेदवारलाई निर्वाचित गराउनका लागि आ–आफ्नो दलको संयन्त्रमार्फत् निर्देशन दिने पनि निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि…