लोकतन्त्र र संविधानलाई बचाउन गठबन्धन : वरिष्ठ नेता पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र परिवर्तनलाई बचाउनका लागि पाँचदलीय गठबन्धन भएको प्रष्ट पारेका छन् ।     नेपाली कांग्रेसको प्रमुख भ्रातृसंस्था नेपाल विद्यार्थी संघको ५३औँ स्थापना दिवसका अवसरमा उनले सत्ताका लागिभन्दा पनि लोकतन्त्र, परिवर्तन र संविधान रक्षाका लागि गठबन्धन भएको जिकिर गरेका हुन् ।    “अहिलेको गठबन्धन जो छ यो सत्ताका…