काठमाडौँ । नेपालका राजनीतिक दलको प्राथमिकतामा जलवायु परिवर्तनका कारण प्रकृति र मानव जीवनमा परेको प्रभावका विषयमा कुनै पनि ठोस एजेण्डा र कार्यक्रम पर्न सकेको छैन । अमूर्त राजनीतिक भाषण, एक अर्काप्रति आरोप प्रत्यारोप तथा तत्काल पूरा हुन नसक्ने सपना नै प्रमुख विषय बनीरहेका छन् । नेपालको विकास र समृद्धिबारे ल्याइएका भनिएका कार्यक्रम पनि वर्षौंदेखि…