एमालेको घोषणापत्र : एक सय खर्बको अर्थतन्त्र बनाउने दाबी

काठमाडौँ । आगामी पाँच वर्षभित्र रु एक सय खर्ब बराबरको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) पुर्‍याउने दाबी गर्दै नेकपा (एमाले)ले आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । हाल रु ४८ खर्ब बराबरको जिडिपी रहेको छ ।   पाँच वर्षभित्र नेपालीको औसत प्रतिव्यक्ति आम्दानी अमेरिकी डलर दुई हजार चार सय बराबर पुु¥याउने लक्ष्यसमेत सो दलले राखेको छ । …