तराईको मरुभूमिकरण रोक्न चुरेको संरक्षण अपरिहार्य : वनमन्त्री यादव

काठमाडौँ । वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादवले तराईको मरुभूमिकरण रोक्न चुरे क्षेत्रको संरक्षण अपरिहार्य भएको बताएका छन् ।    मन्त्रालयको शुक्रबार जिम्मेवारी सम्हालेपछि कर्मचारीलाई निर्देशन दिँदै उनले तराई मधेश अन्नको भण्डार भएकाले यसको दिगो संरक्षणका लागि चुरेको संरक्षण आवश्यक रहेकामा जोड दिए ।   वन मन्त्रालय जनताको जीवनसँग जोडिएको महत्वपूर्ण मन्त्रालय भएको बताउँदै मन्त्री…