काठमाडौँ । प्रतिनिधिसभाको समानुपातिकतर्फ मंगलबार बेलुकी ५ः३० बजेसम्म एक करोड पाँच लाख ६० हजार ६७ मत गणना भएको निर्वाचन आयोगले जनाएको छ । बाजुरा जिल्लाको समानुपातिक तर्फको मतगणना कार्य जारी छ । समानुपातिकमा नेकपा (एमाले) पहिलो पार्टी बनेको छ । निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट तथ्याङ्कअनुसार एमालेले २८ लाख ४५ हजार ६४१ मत प्राप्त गरेको…