काठमाडौँ–४ मा गठबन्धन र एमालेबीच रोचक प्रतिस्पर्धा

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं ४ मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।    विसं २०७४ को निर्वाचन प्रतिस्पर्धी नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र एमालेका प्रभावशाली नेता डा राजन भट्टराई यसपटक पनि चुनावी मैदानमा भिड्दै छन् ।     विसं २०७४ को निर्वाचनमा थापाले भट्टराईलाई पराजित…