कांग्रेस जोगाउन साउन २९ गते राष्ट्रिय भेला : पूर्वसभापति देउवा मुख्य वक्ता

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन् । शुक्रबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय भेलाका संयोजक डा. शशाङ्क कोइरालाले साउन २९ गतेदेखि सुरू हुने भेलालाई तत्कालीन सभापति देउवाले सम्बोधन गर्ने जानकारी दिएका हुन् । नेता कोइरालाका अनुसार राष्ट्रसामु रहेका चुनौतीको सामना गर्न…