‘व्यवस्थाविरोधी आवाज उठ्नुमा सरकारको कार्यशैली जिम्मेवार’

काठमाडौँ । विद्यमान सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विरोधमा आवाज उठ्नुका पछाडि यसअघि र हालका सरकारको कमजोर कार्यशैली जिम्मेवार रहेको सांसद्हरुले आरोप लगाएका छन् । प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै विभिन्न दलका सांसद्हरुले वर्तमान सरकारको कार्यशैली, शासन व्यवस्थामा देखापरेका चुनौती र संविधानको रक्षा तथा पुनरावलोकनसम्बन्धी विषयमा आफ्ना धारणा राखेका थिए । सो क्रममा उनीहरुले व्यवस्था…