चितवन– नेपाली काँग्रेस चितवन क्षेत्र नम्बर २ को प्रचार–प्रसार अभियानअन्तर्गत भरतपुर महानगरपालिका वडा नम्बर २९ मा घरदैलो तथा चुनावी सभा सम्पन्न भएको छ । सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस चितवनका तर्फबाट प्रदेशसभा सदस्य उम्मेदवार जीतनारायण श्रेष्ठले कविलासको मुहार फेर्ने बताए । काँग्रेसको जितले विकासको मुल फुट्ने बताउँदै उनले जनताको अधिकारको रक्षाका लागि सधैँ आफू…