प्रहरी र भारतीय अपराधीबीच भिडन्त, एक अपराधीको मृत्यु

रौतहट । जिल्लास्थित प्रहरी गस्ती टोली र भारतीय आपराधिक समूहबीच दोहोरो गोली हानाहान हुँदा एक भारतीय अपराधीको मृत्यु भएको छ ।    स्थानीय राजदेवी नगरपालिका वडा नंं। ४ गडहिया डुुमरिया नजिक बागमती नदीको बाँधमा गएराति ११ बजे प्रहरीटोली र भारतीय आपराधिक समूहबीच दोहोरो गोली हानाहान भएको हो ।    दोहोरो भिडन्तमा प्रहरीको गोली लागेर एकजना…