काठमाडौँ। भारी वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय धादिङले पृथ्वी राजमार्गमा राति सवारी आवागमन रोक्ने निर्णय गरेको छ। कार्यालयले जारी गरेको अत्यन्त जरुरी सूचना अनुसार २०८३ असोज ८ गते बेलुका ८ बजेदेखि असोज ९ गते बिहान ५ बजेसम्म पृथ्वी राजमार्ग भएर चल्ने सबै सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिनेछ। मौसममा…