काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा खाली रहेको कुलपतिमा गंगाप्रसाद उप्रेतीले फेरि बाजी मारेका छन् । आइतबार प्रधानमन्त्री एवम् प्रतिष्ठानका प्रमुख संरक्षक केपी शर्मा ओलीले उप्रेतीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । उप्रेती अघिल्लो कार्यकालमा पनि कुलपति थिए । त्यसअघिको कार्यकालमा उनी उपकुलपति रहेका थिए । प्रतिष्ठानको रिक्त सदस्यसचिवमा नेपाल संस्कृत विश्वविद्यालयका प्रा…