बलात्कार र हत्याका घटनाविरुद्ध सचेतनामूलक ¥याली

गैँडाकोट । देशभर बढदै गएको महिला हिंसा र बलात्कारका घटनाविरुद्ध सबै जागरुक हुनुपर्ने सन्देशसहित नेपाली बाजे नव क्रियाशील सामाजिक सञ्जालले शुक्रबार भृकुटीचोकदेखि गैँडाकोट नगरपालिकासम्म सचेतनामूलक ¥याली आयोजना गरेको छ ।   ¥यालीमा सयौँको संख्यामा उपस्थित व्यक्तिहरुले महिला हिंसा अन्त्य गर, बलात्कारीलाई फाँसी दे, कमजोर कानुन चाहिँदैन, हिंसा गर्न पाइँदैनजस्ता नारावाजी गरेका थिए । ¥यालीपछि गैँडाकोट…