भरतपुर । नेपाल प्रेस युनियन चितवनले सञ्चारकर्मीको पेशागत विकासका लागि भवन निर्माण गरेको छ । करिव ५५ लाखको लागतमा निर्माण पुरा भएको सो भवनमा पत्रकारको क्षमता अभिवृद्धि, वृत्तिविकास लगायतका गतिविधि सञ्चालन गरिनेछ । ‘नेपाल प्रेस युनियन चितवन मैयाँदेवी सूचना केन्द्र‘का रुपमा स्थापित भवन निर्माणमा ६० जनाभन्दा बढी व्यक्ति तथा संस्थाले सहयोग गरेका छन् ।…