चितवन । नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको विकासका लागि छिमेकी देशहरुले चासो राखेको बताएका छन् । आइतबार भरतपुर २ क्षेत्रपुरस्थित तरकारी तथा फलफूल बजारको उद्घाटन गर्दै प्रचण्डले देश परिवर्तनका लागि वर्तमान पुस्ताले देशका लागि त्याग गर्नसक्नुपर्ने बताएका छन् । अबको दशक विकासको दशक भएको भन्दै उनले सबैको साझा संकल्पबाट नै देश…