ज्येष्ठ नगरपिता र नगरआमा घोषणा

मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिकाका १०२ वर्षीय रामबहादुरकुमार दनुवार र ११० वर्षीय महेश्वरा अधिकारीलाई ज्येष्ठ नगरपिता र नगरमाता घोषणा गरी सम्मानित गरिएको छ ।    नगरपालिकाद्वारा २८औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रदेश नं १ का प्रमुख प्रा डा गोविन्दबहादुर तुम्वाहाङ र नगरप्रमुख शिवप्रसाद ढकालले उनीहरुलाई नगद रु ११ हजारसहित दोसल्ला ओढाई सम्मान…