अरुणखोला बस दुर्घटनामा छ जनाको मृत्यु, पाँचको सनाखत

कावासोती । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११, अरुणखोलामा बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । दुर्घटनामा कम्तीमा ५० जना घाइते भएका छन् ।    मृत्यु हुनेमा जिल्ला मोरङ सुन्दरहरैचा–१२ बस्ने ११ वर्षीय सुहन कार्की, भोजपुर हतुवागढी–६ बस्ने २७ वर्षीय रामजीत राई, सुनसरी घर भई जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासी पश्चिममा कार्यरत ३२ वर्षीय…