नेपाली कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वतन्त्र हुनुपर्ने प्रेस जगत्माथि हस्तक्षेप गर्न सरकार नै उद्यत रहेको भन्दै गम्भीर आपत्ति जनाएका छन् । शुक्रबार भरतपुरमा नेपाल प्रेस युनियन मैयाँदेवी सूचना केन्द्रको भवन उद्घाटन गर्दै सभापति देउवाले स्वतन्त्र र निष्पक्षरुपमा काम गर्न पाउनुपर्ने सञ्चार जगत् र समग्र पत्रकारिता क्षेत्रलाई नै धरापमा पार्न खोजिएको भन्दै सरकारको…