स्वदेश फर्किनासाथ ओलीले गरे नेता नेपालमाथि टिप्पणी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७३ औं महासभाको बैठकमा सहभागी भएर काठमाडौं फर्किएपछि केही दिनअघि संसदमा वरिष्ठ नेता माधवकुमार नेपालले सरकारको बारेमा गरेको आलोचनाप्रति टिप्पणी गरेका छन् ।   प्रधानमन्त्री ओलीले स्वदेश फिर्तापछि त्रिभुवन विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा आफ्नो र माधवकुमार नेपालको सम्बन्ध २९ सालदेखिको भएको बताए ।    नेता नेपालले संसदमा…