काठमाडौं । नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले दैवीप्रकोप र राहतको रकम दुरुपयोग गरी सरकारले कार्यकर्ता पोस्ने काममा लागेको आरोप लगाएका छन् । बीपी कोइराला पब्लिक पोलिसीको आयोजनामा काठमाडौंमा आयोजित कार्यक्रममा महरले सरकार जनताको समस्याप्रति संवेदनशील नभएको र दर्जनौं नेपाली बाढीपहिरोले मृत्यु हुनुका साथै हजारौं घरवारविहीन हुँदा पनि प्रधानमन्त्री राहतकोषको रकम पीडितका लागि उपयोग नभएको बताए…