हामी पुष्पलालकै मानसिक सन्तति र उत्तराधिकारी हौँ : दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकताको प्रक्रिया अब करिब करिब निष्कर्षमा पुगिसकेको बताएका छन् । पुष्पलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘४१ औँ पुष्पलाल स्मृति दिवस’मा आयोजित कार्यक्रममा उनले एकता प्रक्रिया साउनभित्र सकिने जिकिर गरे ।   “एक दुई वटा औपचारिकता दिनमात्र बाँकी रहेको छ । केही दिनभित्र हामी सबै पार्टी…