राजधानीमा सवारीसाधनबाट ३१ प्रतिशत वायु प्रदूषण

काठमाडौँ । काठमाडौँ उपत्यकामा ३१ प्रतिशत प्रदूषण मापदण्डविपरीत सवारीसाधनबाट हुने गरेको पाइएको छ ।    राष्ट्रिय मानवअधिकार आयोगले आज ललितपुरमा आयोजना गरेको ‘वातावरण प्रदूषण र मानवअधिकार एक अध्ययन प्रतिवदेन सार्वजनिक तथा वातावरण विधेयक–२०७५’ विषयक अन्तरक्रिया कार्यक्रममा उपत्यकामा सवारीसाधनले अत्यधिक चाप हुनाका साथै मापदण्ड विपरीतका सवारीसाधनले ३१ प्रतिशत प्रदूषण हुने गरेको पाइएको हो ।    प्रतिवेदनको…