कपिलवस्तु । मानव बेचबिखनविरुद्ध कपिलवस्तुमा विभिन्न संघसंस्थाले सीमा क्षेत्रमा निगरानी गर्दै आए पनि बेचबिखनको घटनामा भने अझै कमी आएको छैन । सङ्घसंस्थाका तथ्यांकलाई नियाल्दा दिनप्रतिदिन बेचबिखनका घटना बढ्दै गएको पाइएको हो । मानव बेचबिखनविरुद्ध जिल्लाको कृष्णनगरमा शान्ति पुनस्र्थापना गृह (पिआरसी) र आफन्त नेपालले सीमामा निगरानी गर्दै आएका छन् । ती संस्थाको विगत तीन वर्षको…